Radio Madyapaschim - 91.4MHz
Radio Madyapaschime - 91.4MHz
रेडियो मध्यश्चिम दाङ: दाङ सुचना तथा सञ्चार सहरकारी संस्था लिमीटेड द्धारा सञ्चालीत छ । सञ्चार एंव सामाजीक तथा व्यवसायीक क्षेत्रमा कार्यरत ख्याती प्राप्त व्यक्तित्वहरुको संयुक्त लगानी र पहलमा यो संस्था २०६१ सालमा स्थापना भएको हो । त्यस समयमा नेपालमा निरङकुश राजतन्त्रको शासन भएको हुदा रेडियो स्थापना गर्न निकै कठिन थियो । लामो प्रयासपछि २०६२�६३ को ऐतिहासीक जनआन्दोनको सफलता पछि २०६३ पुष २८ गतेदेखी आवाजहिन हरुको आवाज रेडियो मध्यपश्चिम ९१.४ मेगाहर्जबाट प्रशारण प्रारम्भ भयो । २०६४ जेठ १ गते तत्कालीन सुचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महराद्धारा उद्घाटन गरियो । यो रेडियो १००० वार्ट क्षमताको छ । सुचना तथा सञ्चारको माध्यमबाट आम जनतालाइ शुसुचित एंव जागरुक बनाउन निश्चित उद्देश्यका साथ प्रतिबद्ध छ ।
Radio Madhyapaschim 91.4 MHz
Shahid Umesh Marg Ghorahi Dang
Phone :082-561590( For officially work)
082-560854 ( Techinical Room)
082-560916(News sections )
Email : rmpoffice.fm@gmail.com
rmpmarketing.dang@gmail.com
Web:http://www.radiomp.org
Web:http://www.radiomp.org

